मुख्य सामग्रीमा जानुहोस्
२६ साउन २०८३, मङ्गलबार | Tuesday, August 11, 2026

सूचनाहरू

# शीर्षक मन्त्रालय वर्ग मिति संलग्न
229 2nd notice Bid_Document_Goods_SQ_WRIDD-PANCHTHAR_GOODS_SQ-01_082-83 खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय procurement ११ जेठ २०८३
230 विज्ञापन नं.५०१७-५०२०/०८२-८३ (खुला,समावेशी) स्थानीय कृषि सेवा, भेटेरिनरी/ला.पो.एण्ड डे.डे. समूह, सहायकस्तर पाँचौ तह, पशु स्वास्थ्य प्राविधिक/पशु सेवा प्राविधिक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। प्रदेश लोक सेवा आयोग written_result ११ जेठ २०८३
231 स्वतः प्रकाशन- (सूचनाको हक सम्बन्धीः माघ-चैत्र २०८२) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय pro_active_discloser ११ जेठ २०८३
232 वि.नं.4035/081-82 (दलित),स्थानीय स्वास्थ्य सेवा,हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर चौथो तह, अ.हे.ब. पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सम्वन्धी सूचना । प्रदेश लोक सेवा आयोग recommendation १० जेठ २०८३
233 विज्ञापन नं. ५०१६/०८२-८३(आ.ज.), स्थानीय कृषि सेवा, फूड न्युट्रिसन एण्ड क्वालिटी कन्ट्रोल समूह, सहायकस्तर पाचौ तह, प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। प्रदेश लोक सेवा आयोग written_result १० जेठ २०८३
234 स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको हेल्थ असिष्टेन्ट र स्टाफ नर्सको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना !!! स्वास्थ्य मन्त्रालय suchana १० जेठ २०८३
235 स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको हेल्थ असिष्टेन्ट र स्टाफ नर्सको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सूचना !!! स्वास्थ्य मन्त्रालय suchana ०९ जेठ २०८३
236 विज्ञापन नं. ५००८/०८२-८३ (खुला ), स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, बि. एण्ड आ. उपसमूह, सहायकस्तर पाँचौ तह, सब इन्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। प्रदेश लोक सेवा आयोग written_result ०९ जेठ २०८३
237 विज्ञापन नं.५००९-५०१५/०८२-८३ (खुला,समावेशी), स्थानीय कृषि सेवा, कृषि प्रसार/वागवानी/बाली संरक्षण/बाली विकास/माटो विज्ञान समूह, सहायकस्तर पाँचौ तह, प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना। प्रदेश लोक सेवा आयोग written_result ०९ जेठ २०८३
238 बोलीको लागि निमन्त्रणा पर्यटन, वन तथा वातावरण मन्त्रालय procurement ०८ जेठ २०८३
239 डिभिजन वन कार्यालय, झापाको नमूना वृक्षारोपण कार्यक्रम सञ्चालनको लागि प्रस्ताव/निवेदन आह्वान सम्बन्धी सूचना पर्यटन, वन तथा वातावरण मन्त्रालय suchana ०८ जेठ २०८३
240 लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI)परिक्षण प्रतिवेदन उद्योग, कृषि तथा सहकारी मन्त्रालय other ०८ जेठ २०८३