मुख्य सामग्रीमा जानुहोस्
२६ साउन २०८३, मङ्गलबार | Tuesday, August 11, 2026

सूचनाहरू

# शीर्षक मन्त्रालय वर्ग मिति संलग्न
1009 प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्‍न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ चौथो तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन-२८ माघ २०८१, सोमवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1010 प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर तेस्रो तह, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन-२९ पौष २०८१, सोमवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1011 प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्‍न सेवा समूह सहायकस्तर पाँचौ तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन-२४ मंसिर २०८१, सोमवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1012 प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्‍न सेवा समूह सहायकस्तर पाँचौ तहका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना-२४ मंसिर २०८१, सोमवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1013 प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्‍न सेवा समूह अधिकृतस्तर आठौँ र सातौँ तहका पदहरूको अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन-३० आश्विन २०८१, बुधवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1014 प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतका विभिन्‍न सेवा समूहका अधिकृतस्तर सातौँ तहका पदहरुको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना-३० आश्विन २०८१, बुधवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1015 स्थानीय सरकारी सेवा अन्तर्गत स्थानीय प्रशासन सेवा, सामान्य प्रशासन समूहको अधिकृतस्तर नवौं तहका उपसचिव वा सो सरह पदको कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना-३१ भाद्र २०८१, सोमवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1016 प्रदेश निजामती सेवा अन्तर्गत अधिकृतस्तर नवौं तहका पदहरूको आन्तरिक अन्तर सेवा , अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन-३१ भाद्र २०८१, सोमवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1017 प्रदेश निजामती सेवा तर्फ विभिन्‍न सेवा समूहका प्राविधिक तर्फका अधिकृतस्तर एघारौँ तहका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना-३१ भाद्र २०८१, सोमवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1018 स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर तथा सहायकस्तरका पदहरूको जेष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना-३१ भाद्र २०८१, सोमवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1019 प्रदेश निजामती सेवाका अधिकृतस्तर नवौँ तहका पदहरुको बढुवा, आन्तरिक अन्तर सेवा, अन्तर स्थानीय तह र खुला तर्फको दरखास्त दिने म्याद थप र संशोधित परीक्षा कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना-२२ जेठ २०८१, मङ्गलवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१
1020 प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिक तर्फ अधिकृतस्तर नवौं तहका पदहरुको आन्तरिक अन्तर सेवा, अन्तर स्थानीय तह र खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन-२६ चैत्र २०८०, सोमवार प्रदेश लोक सेवा आयोग advertisement ०६ फागुन २०८१